प्योङयाङ्ग, असार २४ । अमेरिकाले उत्तर कोरियाली नेता किम जोङ्ग उनमाथि प्रतिबन्ध लगाएकोबारे उत्तर कोरियाले कडा प्रतिक्रिया जनाएको छ । उत्तर कोरियाली विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै अमेरिकाको सो कदमलाई ‘युद्धको घोषणा’ भनेको छ । उत्तर कोरियाली सरकारी समाचार एजेन्सीले जनाएअनुसार उत्तर कोरियाले अमेरिकाको सो कदमलाई ‘युद्ध घोषणा’ संज्ञा दिएको हो । अमेरिकाले मानवअधिकार हनन्मा…