Logo १६ फाल्गुन २०८२, शनिबार | Sat Feb 28 2026


भारतमा बाढीमा परी कम्तिमा २२ जनाको मृत्यु

काठमाडौं, असार २७ । भारतको मध्य प्रदेशमा भारी वर्षा पछि आएको बाढीका कारण कम्तिमा २२ जनाको मृत्यु भएको छ । नौ जना मानिस हराइरहेका छन् । बाढीका कारण ३ लाख ३२ हजारभन्दा बढी मानिस प्रभावित भएको अधिकारीहरुले जनाएका छन् । भारी वर्षाका कारण नदीहरुमा पानीको सतह निकै माथि पुगेको छ । राज्यको राजधानी भोपालमा अरु…