Logo १६ फाल्गुन २०८२, शनिबार | Sat Feb 28 2026


भाँडा माझ्दै माफी मागे दिल्लीका मुख्यमन्त्रीले

अमृतसर, साउन ३ । भारतको केन्द्रीय राजधानी दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले भाँडा माझेर प्रायश्चित गरेका छन् । आफ्नो पार्टीका तर्फबाट अन्जानमा भएको गल्तीप्रति माफी माग्दै उनले अमृतसरको स्वर्ण मन्दिरमा पुगेर भाँडा माझेका हुन् । उनको दल ‘आम आदमी पार्टी’ ले केही अघि युवा घोषणापत्र जारी गर्दै त्यसको तुलना गुरुग्रन्थ साहिबसँग गरेको थियो । घोषणापत्रमा स्वर्णमन्दिरको…