पेरिस, जेठ २८ । फ्रान्समा युरोकपको चहल पहल बढेलगत्तै सुरक्षा चुनौती थपिएको छ । पछिल्लो सयम ईस्लामिक अतिवादीहरुले युरोपलाई निशाना बनाउँदै आएकाले युरोकपको अवधिभर फ्रान्समा सुरक्षा चुनौती बढेको हो । युरोकपका खेल आयोजना हुने फ्रान्सका सबै १० शहरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । गत वर्ष व्यंग्य पत्रिका सार्ली हेब्दोको कार्यालयमा भएको हमला र गत…