Logo १५ कार्तिक २०८२, शनिबार | Sun Nov 2 2025


सिरियामा रुस र अमेरिकाको हस्तक्षेपकारी भूमिका खोज्दै राष्ट्रसंघ

दमास्कस, वैशाख १६ । सिरिया शान्ति वार्ता कायम राख्न अमेरिका र रुसले तत्काल उच्चस्तरमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्नुपर्ने संयुक्त राष्ट्रसंघले जनाएको छ । सिरियाका लागि राष्ट्रसंघीय दूत स्टाफन डी मिस्टुराले सिरियाको शान्ति वार्ता प्रक्रिया संकटमा पर्दै गएकाले त्यसलाई जोगाइराख्न अमेरिका र रुसले तत्काल हस्तक्षेपकारी भूमिका खेल्नु पर्ने बताएका हुन् । पछिल्लो समय सरकारी र विद्रोही…