Logo १५ फाल्गुन २०८२, शुक्रबार | Sat Feb 28 2026


लन्डनमा छुरा आक्रमणमा एकजनाको मृत्यु, पाँचजना घाइते

लन्डन, साउन २० । बेलायतको राजधानी लन्डनमा एकजनाले अन्दाधुन्द छुरा प्रहार गर्दा एक महिलाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् । प्रहरीले सो घटनामा संलग्न एक जनालाई पक्राउ गरेको छ । घटनास्थलमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ । घाइतेहरुको अवस्थाबारे थप जानकारी आएको…