Logo १५ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 27 2026


आतंकबाद नियन्त्रणका लागि ठोस कदम चाल्छु : डोनाल्ड ट्रम्प

काठमाडौं, साउन ३२ । अमेरिकी राष्ट्रपति पदका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले आतंकबाद नियन्त्रणका लागि ठोस कदम चाल्ने प्रतिक्रिया दिएका छन् । अमेरिकाको ओहायोमा सम्बोधन गर्दै ट्रम्पले अमेरिका प्रवेश गर्ने आप्रबासीको स्क्रिनिङ गर्ने आफ्नो योजना सार्वजनिक गरे । सम्बोधनकै क्रममा ट्रम्पले केही देशका नागरिकलाई भिसा दिने ब्यबस्था खारेज गरिने जानकारी समेत दिए । यद्यपी भीसा खारेज…