Logo १५ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 27 2026


ओबामाद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण

वासिंटन, भदौ ८ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले गत महिना अमेरिकाको लुजियानामा गएको बाढी प्रभावित क्षेत्रको अवलोकन गरेका छन् । अवलोकनमा क्रममा ओबामाले बाढीमा ज्यान गुमाएकाहरुप्रति समवेदना प्रकट गर्दै बाढी प्रभावित क्षेत्रको पुनःर्निर्माणमा सक्दो सहयोग गर्ने बचन दिएका छन् । अवलोकनकै क्रममा उनले गतमहिना मारिएका काला ब्यक्ति एलटन स्टर्लिङको परिवारजनसँग पनि भेटघाट गरे । स्टर्लिङ…