अपडेट काठमाडौं, भदौ २५ । बंगलादेशको एक कारखानामा शनिबार विस्फोटपछि भएको आगलागीमा कम्तिमा १५ जनाको मृत्यु भएको छ । आगलागीमा परेर अरु ७० जना घाइते भएका छन् । चारतले भवनमा रहेको कारखानामा विस्फोटकाबेला एक सयभन्दा बढी कामदार कार्यरत् रहेको बताइएको छ । विस्फोटलगत्तै केहीले भने भागेर ज्यान जोगाएका छन् । विस्फोटको कारण पत्ता लाग्न सकेको…