Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


क्लिन्टनले उपराष्ट्रपति पदका लागि उम्मेदवार चुनिन्

काठमाडौं, साउन ८ । अमेरिकी राष्ट्रपति पदको निर्वाचनका लागि डेमोक्रेटिक पार्टीका उम्मेदवार हिलारी क्लिन्टनले उपराष्ट्रपति पदका लागि उम्मेदवार चुनेकी छिन् । भर्जिनियाका सिनेटर टिम केनलाई उपराष्ट्रपति पदका लागि उनले मनोनयन गरेकी हुन् । यसको औपचारिक घोषणा भने आज गरिने ट्वीटरमार्फत् उनले जानकारी दिइन् । अरुका लागि सेवा गर्न आफ्नो सम्पूर्ण जिन्दगी लगाएको भन्दै हिलारीले केनको…