भारतले २०७२ साल वैशाख १२ गते नेपालमा गएको विनाशकारी भूकम्पका कारण सगरमाथाको उचाईमा परिवर्तन भएको छ/छैन भनी उचाई नाप्न लागेको बताइएको छ । भारतीय एक टोलीले दुई महिनाभित्र सगरमाथाको उचाई नाप्ने जनाएको छ । सेटेलाइट डाटाहरुले भूकम्पका कारण सगरमाथाको उचाई घटेको देखाइको बताइन्छ । वैज्ञानिकहरुले ७.८ म्याग्निच्यूडको विनाशकारी भूकम्पका कारण सगरमाथाको उचाई करिब १ मिटर…