Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


‘द मदर अफ अल बम्स’ नामप्रति पोप फ्रान्सिसको आपत्ति

भ्याटिकन सिटीमा आयोजित एक समारोहमा उपस्थित विद्यार्थीहरुलाई सम्बोधन गर्ने क्रममा आइतबार अमेरिकन सेनाले आमाको नाम दुरुपयोग गरेको भन्दै उनले आलोचना गरेका हुन् । समारोहमा उनले भने, ‘त्यो नाम सुनेपछि मलाई एकदमै लाज लाग्यो, एउटी आमाले सन्तानलाई जन्म दिन्छिन् तर, त्यो बमले त मृत्यु दिन्छ अनि त्यस्तो बस्तुलाई हामी आमा भन्छौँ, किन यस्तो गरेको होला ?’…