सोमालियामा अल सबाबको भीषण आक्रमण, ६१ सरकारी सेना मारिए « Image Khabar


सोमालियामा अल सबाबको भीषण आक्रमण, ६१ सरकारी सेना मारिए


Imagekhabar
२५ जेष्ठ २०७४, बिहीबार १७:५७

अर्धस्वायत्त क्षेत्र पुन्टल्यान्डमा भएको आक्रमणमा अल सबाबका लडाकूले १६ ओटा सवारी–साधनसमेत कब्जामा लिएको दाबी गरिएको छ ।

अल कायदासँग सम्बन्ध रहेको अल सबाबले सोमालियाका सरकारी सेनाविरुद्ध भीषण आक्रमणहरु गर्दै आएको छ ।

अल सबाबविरुद्ध अफ्रिकी युनियनका १८ हजार सेनाले सोमालियाली सेनालाई सहयोगसमेत गर्दै आएका छन् । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्