दुर्घटनामा अरु २२ जना घाइते भएका छन् । उत्तर प्रदेशको अलिगन्ज जिल्लाको असदपुर गाउँमा बाक्लो कुहिरोका कारण दुर्घटना भएको बताइएको छ । दुर्घटनामा बसमा सवार बालबालिका र ट्रक चालकको मृत्यु भएको हो । घाइतेहरुको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्नसक्ने अनुमान गरिएको छ । उत्तर प्रदेशमा केही सातादेखि मौसममा खराबी आएकाले यातायात सन्चालनमा कठिनाइ भएको…