अब्दुलकादिर मासारिपाव नामका व्यक्ति इस्तानबुलको एसनयुर्त जिल्लामा पक्राउ परेका हुन् । मासारिपावले नयाँ वर्षको खुसीयाली मनाउन इस्तानबुलको रेना नाइट क्लबमा भेला भएकाहरुमाथि अन्धाधुन्ध गोली प्रहार गरेका थिए । घटनामा ३९ जनाको मृत्यु भएको थियो भने ४० जनाभन्दा बढी घाइते भएका थिए । सिरियाको एलेप्पोमा भएको आक्रमणमा रसियाको संलग्नता रहेकाले बदलामा आफूहरुले आक्रमण गरेको भन्दै घटनाको…