Logo ९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026


इजरायल र प्यालेष्टाइनबीच शान्ति वार्ता गराउन अन्तर्राष्ट्रिय सम्मेलन

सम्मेलनमा अमेरिकी विदेशमन्त्री जोन केरी लगायत सहभागी ७० मुलुकका प्रतिनिधिले दशकौं लामो द्वन्द्वका विषयमा ‘दुई राज्य समाधान’ को पक्षमा उभिने अपेक्षा गरिएको छ । प्यालेष्टाइनले सम्मेलनको स्वागत गरेको छ । तर इजरायलले भने सम्मेलन आफ्ना विरुद्ध थोपरिएको भन्दै सम्मेलनबाट आफ्नो मुलुक नबाँधिने जनाएको छ । शान्ति प्रक्रियामा अन्तर्राष्ट्रिय संलग्नता अस्वीकार गरेको इजरायलले प्यालेष्टाइनसँगको प्रत्यक्ष वार्ताबाट…