राजनीतिमा आउनु पूर्व नै ट्रम्पबारे निगरानी गर्नुपर्ने कुनै कारण नरहेको भन्दै पुटिनले आपत्तिजनक जानकारी रहेको भनि आफूहरुमाथि आरोप लगाउनु वेश्यावृत्तिभन्दा खराब रहेको टिप्पणी गरे । अमेरिकी गुप्तचर विभागले गत हप्ता रुसले अमेरिकी राष्ट्रपति चुनावमा प्रभावित पार्न खोजेको र ट्रम्पको व्यक्तिगत जिन्दगीका बारेमा रुससँग गोप्य र आपत्तिजनक डिभियोसहितका जानकारी रहेको दावी गरेको थियो । सन् २०१३…