स्वास्थ्य सचिवालयकाअनुसार कम्तीमा ३० जनाको ‘एलो फिभर’का कारण मृत्यु भएको छ भने बिरामीका अरु १० नमुनामा उक्त रोगको संक्रमण पुष्टि भएको साथै १०० भन्दा बढी शंकास्पद बिरामी भेटिएका छन् । ‘एलो फिभर’ एक प्रकारको कडा भाइरलको संक्रमणबाट विकसित हुने रोग हो । यदि उक्त भाइरलको संक्रमणपछि एक हप्ताभित्र बिरामीले उपचार नपाएमा बिरामीको जीवन अत्यन्तै जोखिममा…