अमेरिकी टेलिभिजन च्यानल एबीसी न्यूजलाई अन्तरवार्ता दिदैं ओबामाले देशका संस्थाहरुलाई सम्मान गर्न ट्रम्पलाई सुझाव दिएका हुन् । उनले भने, ‘शपथ लिएपछि तपाई विश्वकै सबैभन्दा ठूलो संगठनको प्रमुख बन्नुहुन्छ ।’ चुनाव प्रचार गर्नु र सरकार चलाउनुमा निकै भिन्नता हुने पनि ओबामाले बताए । उनले भने, ‘विश्वभरीका राजधानीहरु र वित्तीय बजारमा यस्ता मानिस छन् जो तपाईले भनेका…