अमेरिकी संचारमाध्यमका अनुसार ट्रम्पले रुसी विदेशमन्त्रीलाई गोप्य जानकारी उपलब्ध गराएका थिए । ट्रम्पले उक्त आरोप अस्वीकार गर्दै आएका छन् । रुसी राष्ट्रपति पुटिनले पनि ती आरोपमा सत्यता नभएको बताएका हुन् । पुटिनले अमेरिकी संसदले मागेको खण्डमा त्यतिबेलाको भेटवार्ताको रेकर्ड उपलब्ध गराउन रुस तयार रहेको बताए । अमेरिकी संचारमाध्यमले ट्रम्प प्रशासनको सम्बन्ध रुससँग रहेको भन्दै केही…