Logo ९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026


पुटिनले अमेरिकी निर्वाचनमा हस्तक्षेप गरे, ट्रम्पलाई सघाएः प्रतिवेदन

अमेरिकी गुप्तचर विभागले अमेरिकी राष्ट्रपतीय चुनावमा पुटिनको निर्देशनमा प्रभाव पुर्‍याइएको अनुसन्धान प्रतिवेदन सार्वजनिक गरेको हो । प्रतिवेदनमा पुटिनले डेमोक्रेटिक उम्मेदवार हिलारी क्लिन्टनलाई घाटा हुने र ट्रम्पले जित्ने गरी अभियान चलाउन निर्देशन दिएको दावी गरिएको छ । पुटिनको निर्देशनमा भएको अभियानअन्तर्गत डेमोक्रेटिक पार्टी तथा हिलारी क्लिन्टनको इमेल ह्याक गरिएको प्रतिवेदनमा उल्लेख छ । रुसी अभियानमै क्लिन्टनको…