Logo ११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026


ब्राजिलको कारागारमा झडप, ५६ जनाको मृत्यु, केही फरार

ब्राजिलको एमेजोनस राज्यस्थित मानअसमा लागूऔषध तस्करीको आरोपमा पक्राउ गरी राखिएका कैदी बन्दीबीच झडप हुँदा थुप्रै घाइते भएका छन् । कैदीबन्दीका दुई समूहबीच भएको झडपको मौका पारेर केही फरार भएका छन् । करिब १७ घण्टासम्म चलेको भिडन्तपछि कैदीहरुले हतियारसहित आत्मसमर्पण गरेको बताइएको छ । कैदीबन्दीले नियन्त्रणमा लिएका १२ जना सुरक्षागार्ड पनि मुक्त भएका छन् । घटनापछिको…