Logo ९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026


उड्नै लागेको विमानमा बम राखिएको हल्ला चलेपछि…

ट्युनिसियाको ट्युनिस–कार्थेज अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय ध्वजाबाहक ट्युुनिस एअरको विमानमा सबै यात्रीलाई चढाइसकेपछि सो विमानमा बम राखिएको भन्ने असत्य हल्ला अकस्मात् फैलिन गएको थियो । त्यसपछि सम्बन्धित अधिकारीले सबै यात्रीलाई उतारेर सबै यात्रीका झोला, ब्यागेजलगायत विमानको कुना–काप्चा सबैतिर जाँच–पड्ताल, निरीक्षण गर्दा बम वा अरु शंकास्पद विस्फोटक पदार्थ केही पनि फेला नपरेपछि सो विमानलाई उड्ने अनुमति दिइएको…