अपडेटविमानमा यात्रा गरिरहेका अपहरणकारीले आत्मसमर्पण गरेपछि उनीहरुलाई हिरासतमा लिइएको माल्टाका प्रधानमन्त्री जोसेफ मस्कटले ट्वीटमार्फत् जानकारी गराएका छन् । विमानमा ८२ जना पुरुष र २८ जना महिला यात्री थिए भने सातजना चालकदलका सदस्य रहेका थिए । रासस/एएफपी अपहरित विमानबाट १११ यात्री सकुशल रिहा, यस्तो छ अपहरणकारीको माग (अपडेटअघिको समाचार) काठमाडौं, पुस ८ । अपहरण गरी युरोपेलीमुलुक…