क्रिसमस बजारमा चालकले जानीजानी लरी चलाएको प्रहरीले जनाएको छ । घटनामा केही व्यक्ति घाइते भएका छन् । लरीले मानिस किच्न थालेपछि बजारमा आएकाहरुको भाडदौड मच्चिएको थियो । लरीलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन् भने चालक फरार छन् । जर्मनी सरकारले भने जानीजानी लरी चलाएर हत्या गरिएको हो या दुर्घटना भएको भन्ने एकीन नभएको जनाएको छ घटनामा…