Logo १० भाद्र २०८३, बुधबार | Thu Aug 27 2026


अमेरिकी राष्ट्रपति चुनावमा रुसी हस्तक्षेपबारे एफबीआईले थाल्यो अनुसन्धान

यससम्बन्धमा कांग्रेसले गरेको सुनुवाईका क्रममा निर्देशक कोमीले गत नोभेम्बर सम्पन्न राष्ट्रपति चुनावमा रुसी प्रभावबारे एफबीआईले अनुसन्धान गरिरहेको पहिलो पटक पुष्टि गरेका हुन् । तर राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा पूर्व राष्ट्रपति बाराक ओबामामाथि आफ्नो टेलिफोन ह्याक गरेको भन्ने आरोप लगाएकोबारे त्यस्तो आरोप पुष्टि हुने प्रमाण फेला नपारेको पनि कोमीले बताए । राष्ट्रपति ट्रम्पले ओबामा प्रशासनले आफ्नो टेलिफोन…