काठमाडौं, मंसिर २८ । सिरियाको पल्माइरा शहरमा सिरियाली सेनाले गरेको हवाई आक्रमण र विषालु ग्यास हमलाका कारण ५० जना मारिएका छन् । इस्लामिक अतिवादी समूह आईएसले पल्माइरामा पुनः कब्जा जमाएपछि सरकारी सेनाले हमला गरेको हो । सेनाको आक्रमणपछि पल्माइरा नजिकको हामा शहरमा ५० जना आइएस कार्यकर्ताको शव फेला परेको सिरियाली मानवअधिकारवादी संस्थाले जनाएको छ ।…