Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


ट्रम्पको आदेशलाई कार्यान्वयन नगर्न न्यायाधीशले लगाए अस्थायी रोक

राष्ट्रपतिले जारी गरेको कार्यकारी आदेशलाई अन्यथा गर्ने अधिकार अमेरिकी राज्यहरुसँग नरहेको भन्ने सरकारी वकीलको दावीलाई खारेज गर्दै अदालतले राष्ट्रपतिको आदेश कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो । सरकार यस फैसलाविरुद्ध अपीलमा जानसक्ने बताइएको छ । उक्त आदेशविरुद्ध अदालत उभिएपछि ट्रम्प प्रशासन चुनौति खेपिरहेको छ । ट्रम्पको आदेश यता करीब ७० हजार भिसा रद्द गरिसकेको बताइएको…