काठमाडौं, मंसिर २६ । यमनको सैनिक क्याम्पमा इस्लामिक अतिवादी संगठन आइएसले गराएको बम विस्फोटमा ४५ जना सैनिक मारिएका छन् । अदन शहरमा रहेको सैनिक क्याम्पमा तलव लिन लाइन बसेका सेनामाझ आत्मघाती विस्फोट गराइएको यमनी अधिकारीहरुले बताएका छन् । यमनमा राष्ट्रपति मन्सुर हादी निर्वासित भएपछि उनको समर्थनमा रहेका हुथी विद्रोही र सेनाबीच संघर्ष जारी छ ।…