Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


ट्रम्पले दिए मोदीलाई अमेरिका भ्रमणको निम्तो

मोदीलाई ट्रम्पले ‘यही वर्षभित्र’ अमेरिका आउन आग्रह गरेको दुईजनाका बीचमा भएको टेलिफोन वार्तापछि अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले मंगलबार जनाएको छ । टेलिफोन वार्ताकाक्रममा राष्ट्रपति ट्रम्पले विश्वका चुनौतीहरु सामना गर्न भारतलाई असल साथी र साझेदारकारुपमा लिएको बताएका थिए । अमेरिका र भारतको आर्थिक तथा सुरक्षा चासोका विषयमा मिलेर काम गर्नेबारेमासमेत उनीहरुले छलफल गरेको ह्वाइट हाउसले…