दक्षिण कोरिया भ्रमणमा रहेका पेन्सले दुई कोरियालाई विभाजन गर्ने गैर सैन्य क्षेत्रमा पुगेपछि तनाव समाधानका लागि सबै उपाय खुला रहेको बताए । उनका बुबाले कोरियाली युद्धमा भाग लिएका थिए । उत्तर कोरियाले गरेको मिसाइल परीक्षण विफल भएको केही घण्टा पछि नै अमेरिकी उपराष्ट्रपति पेन्स दक्षिण कोरिया पुगेका हुन् । कोरियाली प्रायद्विपमा बढ्दो तनाबबीच अमेरिका र…