Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


दोस्रो विश्वयुद्धमा राखिएको एक शक्तिशाली बम निष्क्रिय बनाइने

ग्रिसको थेस्सालोनिकी शहरमा दोस्रो विश्व युद्धको समयमा राखिएको बमलाई निष्क्रिय बनाउनकै लागि त्यस शहरका करीब ७० हजार व्यक्तिलाई सुरक्षित स्थानमा सार्न लागिएको छ । बम करीब पाँच सय पाउन्ड वजनको भएको र यो ग्रिसमा भेटिएको अहिलेसम्मको सबैभन्दा ठूलो रहेको ग्रिसका अधिकारीहरुले जनाएका छन् । बम गत हप्ता सडक मर्मतका क्रममा फेला परेको थियो । बम…