७५ वर्षअघि सन् १९४१ मा जापानले गरेको आक्रमणमा २३ सय अमेरिकी सैनिक मारिएको स्थानमा प्रधानमन्त्री आबेले भ्रमण गरेका थिए । त्यस क्रममा आबेले विगतका युद्धहरुको अत्याचार कहिल्यै नदोहार्याउने पक्षमा रहेको भन्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरे । जापानी प्रधानमन्त्रीसँगै अमेरिकी राष्ट्रपति बराक ओबामाले पनि पर्ल आर्बर पुगेका छन् । जापानी प्रधानमन्त्री आबे र अमेरिकी राष्ट्रपति ओबामाले…