२३ बैशाख २०८२, मंगलबार | Tue May 6 2025


शरीर जोडिएका एक महिनाका जुम्ल्याहाको उपचारकाक्रममा मृत्यु

काठमाडौं, भदौ ८ । सिरियाको हिंसा प्रभावित डुमा सहरका शरीर जोडिएका एक महिनाका जुम्ल्याहा बालकको उपचारकाक्रममा मृत्यु भएको छ । राजधानी दमस्कसमा उपचारकाक्रममा उनीहरुको मृत्यु भएको हो । यसअघि उनीहरुको बचाउका लागि विश्व स्वास्थ्य संगठनलेसमेत अपील गरेको थियो । जुलाईमा जन्मिएका नौरास र मोआज नामका यी जुम्ल्याहाको छाती जोडिएको थियो । चिकित्सकहरुले शल्यक्रिया नगरे बच्चाको…