उडीसाको रायगढमा हीराखंड एक्सप्रेसको आठ वटा डब्बा लिक बाहिर जाँदा रेलमा रहेका मध्ये १३ जनाको मृत्यु भएको हो । घटनामा एक सय जना घाइते भएका छन् । दुर्घटनाका कारण अरु रेल सेवा अवरुद्ध बनेको छ । घाइतेको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने बताइएको छ । भारतमा प्रायः भइरहने रेल दुर्घटनामा परी थुप्रैंको मृत्यु…