Logo १३ फाल्गुन २०८२, बुधबार | Wed Feb 25 2026


५४ वर्षदेखि भारतमा रहँदै आएका एक चिनियाँ सैनिकको मर्मस्पर्शी पीडा

प्रस्तुत छ, उनले भोगेको पीडा उनकै शब्दमा– मेरो नाम वाङ्ग छी हो, मेरो उमेर ७७ वर्ष भयो । म चीनको शियानयाङ्ग सहरमा जन्मिएको थिएँ तर ५४ वर्ष भारतमा बिताइसकेपछि अब म कहाँको हुँ भनौं ? म मर्नुअघि एकपटक चीन जान चाहन्छु । प्रधानमन्त्रीहरुलाई चिट्ठी लेख्नेदेखि लिएर अदालतको चक्कर काट्नेसम्म मैले सबै गरेँ तर कुनै फाइदा…