Logo १२ फाल्गुन २०८२, मंगलबार | Wed Feb 25 2026


विश्वका १० खराब अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालको त्रिभुवन विमानस्थल पनि

तर जहाँ सिंगापुरको चंगी अन्तर्राष्ट्रिय विमानस्थलले विश्वकै सुविधासम्पन्न अन्तर्राष्ट्रिय विमानस्थलको सूचीमा पहिलो स्थान ओगट्दा नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल भने विश्वकै खराब अन्तर्राष्ट्रिय विमानस्थलको ‘टप टेन’ सूचीमा सामेल भएको छ । रेस्ट जोन, बस्ने सीट, सफाइ, विमानस्थल प्रशासन, खानपिनको सुविधा, यात्रुको प्रतिक्रिया लगायत भौतिक सुविधाका विषयलाई आधार मानेर सन् २०१६ मा तयार पारिएको प्रतिवेदनमा विश्वकै उत्कृष्ट…