ग्रिसको थेस्सालोनिकी शहरमा दोस्रो विश्व युद्धको समयमा राखिएको बमलाई निष्क्रिय बनाउनकै लागि त्यस शहरका करीब ७० हजार व्यक्तिलाई सुरक्षित स्थानमा सार्न लागिएको छ । बम करीब पाँच सय पाउन्ड वजनको भएको र यो ग्रिसमा भेटिएको अहिलेसम्मको सबैभन्दा ठूलो रहेको ग्रिसका अधिकारीहरुले जनाएका छन् । बम गत हप्ता सडक मर्मतका क्रममा फेला परेको थियो । बम…