Logo १२ फाल्गुन २०८२, मंगलबार | Tue Feb 24 2026


क्यालिफोर्नियामा आएको भीषण आँधीमा फसेका थुप्रैंको उद्धार

क्यालिफोर्नियाको ए शान जोसेमा फसेकाहरुको उद्धार गरिएको अमेरिकी अधिकारीहरुले जनाएका छन् । घरभित्र फसेका सर्वसाधारणलाई घरबाट बाहिर निस्कन आह्वान गर्दै सुरक्षित स्थानमा लगिएको छ । बोम्बोजेनेसिस् नामक आँधीले सात जनाको मृत्यु भएको थियो भने थुपै्रं घाइते भएका थिए । केही वर्षयताकै ठूलो मानिएको आँधीले जनजीवन नराम्ररी प्रभावित भएको हो । बाढीबाट डेढ लाखभन्दा धेरै मानिस…