Logo ११ फाल्गुन २०८२, सोमबार | Mon Feb 23 2026


लण्डनमा आतंककारी आक्रमण: पाँच जना मारिए, ४० घाइते

वेष्टमिनिस्टरमा रहेको संसद भवननजिक गराइएको आक्रमणमा परी प्रहरी अधिकारीसहित पाँच जना मारिएका छन् । मारिनेमा एक महिलासहित तीन जना सर्वसाधारण छन् । यस्तै प्रहरीको गोली लागेर एक आक्रमणकारी पनि मारिएको बिबिसीले जनाएको छ । घटनामा कम्तिमा ४० जना घाइते भएका छन् । कारमा आएका आक्रमणकारीले वेष्टमिनिस्टर पुलमा पैदलयात्रीलाई ठक्कर दिएको र त्यसपछि संसद भवन नजिक…