दुई ओटा १८ सिटे बस दुर्घटनामा परेको ओयो राज्यका सडक सुरक्षासम्बन्धी कार्यालयका प्रमुख युसुफ सलामीले जानकारी दिए । घटनामा परी बालबालिकासहित ११ जना घाइते भएको र उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको उनले बताए । प्रत्यक्षदर्शीहरुले दुर्घटनापछि दुवै बसका यात्रुहरु चिन्नै नसकिनेगरी जलेको बताएका छन् । सडक दुर्घटनामा परी धेरै जनाको मृत्युहुने देशहरुमध्ये नाइजेरिया विश्वमै अग्रपंक्तीमा…