Logo ११ फाल्गुन २०८२, सोमबार | Mon Feb 23 2026


दक्षिण कोरियाली अपदस्थ राष्ट्रपति अदालतमा

अभियोग प्रमाणित भए उनलाई जन्मकैदसम्मको सजाय हुन सक्ने जनाइएको छ । यसअघि अपदस्थ राष्ट्रपति पार्कविरुद्धको मुद्दाका विषयमा दक्षिण कोरियाको न्यायिक क्षेत्रमा नौ घन्टासम्म सुनुवाई भएको थियो । सुनुवाइपछि अदालतले पार्क दोषी भएको फैसला सुनाउँदै उनलाई पक्राउ गर्न आदेश दिएको थियो । पक्राउपछि पार्कलाई कडा सुरक्षाका साथ कारागारमा राखिएको छ । उनीमाथि राज्यको सम्पत्ति दुरुपयोग गरी…