सिंगापुरमा सुरक्षा सम्मेलनलाई सम्बोधन गर्दै माटिसले सैनिकीकरणले क्षेत्रीयता स्थिरतालाई खलल पु¥याउने बताएका छन् । चीनले आफ्नो भूभाग भएको दाबी गर्दै आएको उक्त खनिज स्रोत सम्पन्न भूभागलाई अरु मुलुकले पनि आफ्नो दाबी छोडेका छैनन् । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भने दक्षिण चिनियाँ समुद्रमा आफ्नो चासो रक्षा गर्ने दृढता व्यक्त गर्दै आएका छन् । सिंगापुर सम्मेलनमा अमेरिकी…