Logo १० फाल्गुन २०८२, आइतबार | Mon Feb 23 2026


कतारविरुद्ध सुरक्षा परिषदमा इजिप्टको उजुरी

इजिप्टले संयुक्त राष्ट्र सुरक्षा परिषदसँग यस सम्बन्धमा जाँच गर्न माग गरेको छ । कतारले इराकस्थित अतिवादी समूहलाई एक सय करोड डलर फिरौती दिएको आरोप इजिप्टले लगाएको हो । यो रकम कतारको शाही परिवारका केही व्यक्तिसहित २६ जनालाई अतिवादी कब्जाबाट छुटाउन खर्चिएको दावी गरिएको छ । दक्षिण इराकमा शिकारमा रहेका बेला शाही परिवार अतिवादी कब्जामा परेको…