Logo १० फाल्गुन २०८२, आइतबार | Sun Feb 22 2026


रुसमा प्रदर्शनको तयारीमा रहेका विपक्षी नेता पक्राउ

उनलाई एक महिना हिरासतमा राखिने छ । आफ्ना समर्थकलाई भष्टाचारविरुद्धको र्‍यालीमा सहभागी हुन आह्वान गरेको आरोपमा नाभाल्नीलाई उनकै निवास मस्कोबाट पक्राउ गरिएको हो । उनीसहित सयभन्दा बढी समर्थकलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा नाम चलेका अभियानकर्ता पनि छन् । नाभाल्नी अर्को वर्ष हुने राष्ट्रपति निर्वाचनमा उठ्ने तयारीमा रहेकै बेला हिरासतमा लिइएको हो । यस…