घाइते ५० भन्दा बढीको त्यहाँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । टावरभित्र फसेका केहीको अझै उद्धार भइरहेको त्यहाँका अधिकारीहरुले जनाएका छन् । लाटिमार रोडस्थित अपार्टमेन्टकोरुपमा प्रयोग हुँदै आएको उक्त टावरमा बीच तलाबाट सुरु भएको आगो अन्यत्र पनि फैलिएको थियो । आगो नियन्त्रणका लागि २०० भन्दा बढी अग्निनियन्त्रक खटिएका छन् । आगोलागीबाट निस्किएको धुवाँ सहरका अरु…