Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


ब्राजिलको डुंगा दुर्घटनामा ४१ जनाको मृत्यु

उत्तर मध्य क्षेत्रीय राज्य पाराको क्षेत्रीय सुरक्षा विभागले दिएको जानकारी अनुसार सिंगुु नदीमा भएको डुंगा दुर्घटनामा १९ जनाको मृत्यु भएको छ । तर, ब्राजिलको नौसेनाले एएफपीलाई दिएको जानकारीअनुसार बाहिया राज्यमा एक डुंगा दुर्घटना भएको अर्को एक दुर्घटनामा २२ जनाको मृत्यु भएको जानकारी दिएको छ । रासस/सिन्ह्वा