Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


रुसलाई वाणिज्य दूतावास बन्द गर्न अमेरिकाको आदेश

रुसको अनुचित कारवाहीको जवाफस्वरुप भन्दै अमेरिकी सरकारले शनिबारसम्ममा न्यूयोर्क र वासिंटनमा रहेका वाणिज्य दूतावास र संलग्न कार्यालयहरु बन्द गर्न भनेको हो । गत महिना रुसले उसको देशमा रहेका अमेरिकी कूटनीतिज्ञको संख्या घटाएको थियो, जसको जवाफमा यो कदम लिइएको जनाइएको छ । यसअघि क्रिमियामा रुसी कब्जा र अमेरिकाको राष्ट्रपति निर्वाचनमा रुसी हस्तक्षेपको विरोधमा पूर्व अमेरिकी राष्ट्रपति…