Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


म्यानमारका रोहिंग्या विद्रोहीद्वारा एक महिनाको लागि एकतर्फी युद्धविराम घोषणा

सरकारी सेनाको कारबाहीबाट मानवीय संकट उत्पन्न भएको भन्दै यसबाट बाहिर निस्कन रोहिंग्या विद्रोहीको समूह अर्साले एक महिनाका लागि युद्धविरामको घोषणा गरेको हो । युद्धविराम आइतबार (आज)देखि लागू हुनेछ । अर्साले गत अगस्ट २५ मा प्रहरीमाथि आक्रमण गरेपछि म्यानमारको रखाइन प्रान्तमा सेनाले कारबाही चलाएको थियो । जसका कारण लाखौं रोहिन्ग्या घर छाडेर पलायन भएका छन् ।…