Logo २८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026


पाकिस्तानका पूर्वप्रधानमन्त्री शरीफविरुद्ध अदालतमा आरोप तय

बिहीबार अदालतले पूर्व प्रधानमन्त्री शरीफसँगै उनकी छोरी मरियम र ज्वाई अवकाश प्राप्त क्याप्टेन मोहम्मद सफदरविरुद्ध पनि आरोप तय भएको हो । उनीहरु विरुद्ध अन्य दुई मुद्दामा पनि बिहीबार नै आरोप तय हुने सम्भावना छ । ६७ वर्षीय शरीफलाई गत जुलाई महिनामा सर्वोच्च अदालतले अज्ञात स्रोतबाट अघोषित आयको मामलामा प्रधानमन्त्री पदमा रहन अयोग्य ठहर गरेको थियो…